आजदेखि गैँडा गणना शुरु

काठमाडौं । नेपालमा तोकिएको समयभन्दा करिब दुई वर्षपछि आजबाट विश्वकै दुर्लभ मानिने एक सिङे गैँडाको गणना शुरु हुने भएको छ । गणनाको सबै तयारी पूरा भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । वन तथा भूसंरक्षणमन्त्री प्रेम आलेमगरले पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणनाको शुरुवात गर्ने कार्यक्रम रहेको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना … Continue reading आजदेखि गैँडा गणना शुरु